सिधै मुख्य विषयवस्तुमा जानुहोस्
Ethereum पारिस्थितिक प्रणालीको प्रतिनिधित्व गर्ने एउटा भविष्यवादी शहरको एउटा दृष्टान्त।

Ethereum मा स्वागत छ

अभिनव एप्पहरू र ब्लकचेन नेटवर्कहरूका लागि अग्रणी प्लेटफर्म

Devconnect Logo

17 - 22 Nov 2025

Buenos Aires, Argentina

वर्षको सबैभन्दा ठूलो Ethereum कार्यक्रममा सामेल हुनुहोस्

टिकटहरू पाउनुहोस्opens in a new tab
युज केस

इन्टरनेट प्रयोग गर्ने एउटा नयाँ तरिका

अस्थिरता बिना क्रिप्टो

Stablecoins स्थिर मूल्य कायम राख्ने मुद्राहरू हुन्। तिनीहरूको मूल्य अमेरिकी डलर वा अन्य स्थिर सम्पत्तिसँग मेल खान्छ।

थप जान्नुहोस्

एउटा निष्पक्ष वित्तीय प्रणाली

अर्बौं ले बैंक खाता खोल्न वा आफ्नो पैसा स्वतन्त्र रूपमा प्रयोग गर्न सक्दैनन्। Ethereum को वित्तीय प्रणाली सधैं खुला र निष्पक्ष छ।

DeFi को अन्वेषण गर्नुहोस्

नेटवर्कका नेटवर्कहरू

Ethereum ब्लकचेन नवीनताका लागि हब हो। सबैभन्दा राम्रा परियोजनाहरू Ethereum मा निर्मित छन्।

फाइदाहरू अन्वेषण गर्नुहोस्

अभिनव एप्पहरू

Ethereum एप्पहरूले तपाईंको डाटा बिक्री नगरी काम गर्दछ। आफ्नो गोपनीयताको रक्षा गर्नुहोस्।

एप्पहरू ब्राउज गर्नुहोस्

The internet of assets

कला, प्रमाणपत्र वा घर जग्गा पनि टोकन गर्न सकिन्छ। कुनै पनि कुरा व्यापार योग्य टोकन हुन सक्छ। स्वामित्व सार्वजनिक र प्रमाणीकरण योग्य छ।

More on NFTs
क्रियाकलाप

सबैभन्दा बलियो पारिस्थितिक प्रणाली

सबै Ethereum नेटवर्कहरूबाट क्रियाकलाप

US$ १.८३६ खरब
DeFi मा लक गरिएको मूल्य 
US$ १.४४८ खरब
Ethereum सुरक्षा गर्ने मूल्य 
US$ ०.००४१
औसत लेनदेनको लागत 
२.१६८ करोड
गत 24 घण्टामा भएका कारोबारहरू 
सिक्नुहोस्

Ethereum बुझ्नुहोस्

क्रिप्टोले अभिभूत महसुस गराउन सक्छ। चिन्ता नगर्नुहोस्, यी सामग्रीहरू तपाईंलाई केहि मिनेटमा Ethereum बुझ्न मद्दत गर्न डिजाइन गरिएको छ।

Values

इन्टरनेट परिवर्तन भइरहेको छ

डिजिटल क्रान्तिको हिस्सा बन्नुहोस्

बिल्डरहरू

ब्लकचेनको सबैभन्दा ठूलो बिल्डर समुदाय

Ethereum Web3 को सबैभन्दा ठूलो र सबैभन्दा जीवन्त विकासकर्ता पारिस्थितिक प्रणालीको घर हो। JavaScript र Python प्रयोग गर्नुहोस् वा तपाईंको आफ्नै एप्प लेख्नका लागि Solidity वा Vyper जस्ता स्मार्ट अनुबंध भाषा सिक्नुहोस्।

कोडका उदाहरणहरू

Ethereum.org समुदाय

समुदायद्वारा निर्मित

ethereum.org वेबसाइट प्रत्येक महिना सयौं अनुवादकहरू, कोडरहरू, डिजाइनरहरू, कपीराइटरहरू र उत्साही समुदायका सदस्यहरूद्वारा निर्माण र रखरखाव गरिन्छ।

आउनुहोस् र प्रश्नहरू सोध्नुहोस्, संसारभरका मानिसहरूसँग जोड्नुहोस् र वेबसाइटमा योगदान गर्नुहोस्। तपाईंले सान्दर्भिक व्यावहारिक अनुभव प्राप्त गर्नुहुनेछ र प्रक्रियाको क्रममा निर्देशित हुनुहुनेछ!

Ethereum.org समुदाय सुरु गर्न र सिक्नका लागि उत्तम ठाउँ हो।

हालैका पोस्टहरू

समुदायबाट नवीनतम ब्लग पोष्टहरू र अद्यावधिकहरू

Events

Ethereum समुदायहरूले वर्षभरि नै संसारभरि कार्यक्रमहरू आयोजना गर्छन्